६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


संरक्षणको पर्खाइमा तीनधारा संस्कृत पाठशाला

काठमाडौं । राजनीतिक परिवर्तनको मुख्य आधार मानिएको तीनधारा संस्कृत पाठशाला अहिले संरक्षणको पर्खाईमा छ । २०६२/०६३ को आन्दोलन अघि निकै आर्कषणमा रहेको संस्कृत पाठशालाको छात्राबास राजनीतिक दाउपेचका कारण ओझेलमा पर्दै