दाङ । दाङको तुलसीपुरदेखि घोराही हुँदै लमही जोड्ने सडकमा यात्रा गर्नेहरूले सास्ती भोग्नु परेको छ । सडक स्तरोन्नति गर्ने भन्दै भत्काएर अलपत्र छाड्दा यात्रुले सास्ती भोग्नु परेको हो । आधा
दाङ । विद्युत अनियमित भएको भन्दै दाङको तुलसीपुरस्थित नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र कार्यालयमा लागेको ताला खुलेको छ । विद्युत प्राधिकरण कार्यालय र स्थानीय बिच सहमति भएपछि ताला खोलिएको हो
दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकामा नेकपा एमालेका मेयरका उम्मेदवार टिकाराम खड्काले ११ हजार ९ सय १८ मत प्राप्त गरेर अग्रता कायम गर्नुभएको छ। उहाँलाई नेपाली कांग्रेसका मेयरका उम्मेदवार गेहेन्द्र गिरीले
दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकामा मतगणना रोकिएको छ । मतगणना स्थलमा एजेन्ट प्रवेशको विषयलाई लिएर विवाद हुँदा केहि समयका लागि मतगणना कार्य रोकिएको दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी
दाङ । पोखराबाट आजै दाङ पुग्नु भएका प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवाले तुलसीपुरमा आयोजित सभालाई गठबन्धनका कारण सबैभन्दा बढी फाइदा नेपाली कांग्रेसलाई भएको दाबी गर्नुभयो । गठबन्धन राष्ट्रिय आवश्यकता भएको
दाङ, पुस २३ । दाङको तुलसीपुर उपमहानगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयहरु माघ ३ गतेसम्मका लागि पूर्ण रुपमा पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । विद्यालयका शिक्षक र विद्यार्थीहरुमा कोरोना संक्रमण
राकेश बस्नेत दाङ । अविरल वर्षाका कारण दाङका धेरै क्षेत्रहरु डुबानमा परेका छन् । बस्ती–बस्ती र बजार क्षेत्रमासमेत पानी पसेर बगर झै देखिएको छ । वर्षेनी बाढी पसेर क्षति ब्यहो¥दै
दाङ । तुलसीपुरको ज्ञानज्योति कलेजको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । १५ जना घाइते भएका छन् । दुर्घटनामा परेर ११ कक्षामा अध्ययनरत १८ वर्षीय सम्झना केसीको मृत्यु
दाङ, कात्तिक ३० । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अहिले सरकार परिवर्तन भन्दा स्थायित्व आवश्यक रहेको बताउनुभएको छ । आइतबार दाङको तुलसीपुर स्तिथत शान्ति उद्यान पार्कमा बुद्धको मुर्तिको अनावरण कार्यक्रममा
तुलसीपुर । बाढीले बुधबार बिहान बगाएका दुई एम्बुलेन्सको प्रहरीले बचाएको छ । जिल्लाको लमही–तुलसीपुर सडकखण्डमा पर्ने हापुरखोला र सिस्ने खोलामा आएको बाढीले बगाएका एम्बुलेन्सलाई प्रहरीको सक्रियतामा एम्बुलेन्समा सवार बिरामीसहित सकुशल