१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


तुलसीपुर मेट्रो कलेजले पढाईसँगै विद्यार्थीलाई स्वरोजगार बनाउँदै

दाङ । तुलसीपुर मेट्रो कलेजले पढाईसँगै विद्यार्थीलाई स्वरोजगार समेत बनाएको छ । दाङको तुलसीपुरलाई प्राविधिक शिक्षाको केन्द्रका रुपमा विकास गर्न २०७६ सालमा तुलसीपुर उपमहानगरपालिकाले तुलसीपुर मेट्रो कलेजको स्थापना गरेको थियो