८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


नेपालले बनायो त्रिदेशीय श्रृंखलामा सबै खेल जित्ने किर्तीमान

काठमाडौं । नेपालले आईसीसी विश्वकप लिग–टू क्रिकेट अन्तर्गत त्रिदेशीय श्रृंखलाको सबै खेल जित्ने किर्तीमान बनाएको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा मंगलबार भएको श्रृंखलाको अन्तिम खेलमा स्कटल्याण्डलाई २ विकेटले हराउँदै