२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


त्रिभुवन विमानस्थलबाट हुने हवाई उडान प्रभावित

काठमाडौं । कम भिजिविलिटीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान र अवतरण मंगलबार पनि प्रभावित भएका छन् । आज (मंगलबार) बिहानैदेखि काठमाडौंको मौसम धुम्म छ । आन्तरिक र अन्तर्राष्ट्रिय उडान

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखेको श्रम डेस्क हटाइयो

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राखेको श्रम डेस्क हटाइएको छ । वैदेशिक रोजगारीमा जाने श्रमिकलाई लक्षित गरेर विमानस्थलमा राखिएको श्रम डेस्क हटाइएको हो ।

त्रिभुवन विमानस्थलमा ‘प्रिन्टेड टिकट’ अनिवार्य

काठमाडौं, फागुन ३ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक उडान गर्ने यात्रुले अब डिजिटल डिभाइसमा टिकट नम्बर मात्र देखाएर विमानस्थल छिर्न नपाउने भएका छन् । वायुसेवा कम्पनीहरुका अनुसार विमानस्थलमा प्रहरीले ‘प्रिन्टेड

त्रिभुवन विमानस्थलबाट अवैध सुनसहित तीनजना पक्राउ

काठमाडौं, माघ २० । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो अवैध सुनसहित तीन जनालाई पक्राउ गरेको छ । विमानस्थलमा रहेको प्रहरी टोलीले युएईबाट आएका गौर नगरपालिका-१० रौतहटका ३२ वर्षीय सुनीलकुमार

विमानस्थलका श्रमिकको समस्या समाधान हुन्छ : मन्त्री श्रेष्ठ

काठमाडौं, पुष १९ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले विमानस्थलका श्रमिकहरुले झेल्नुपर्ने प्रकृयागत समस्यालाई समाधान गर्दै जाने बताउनु भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल निरीक्षणका क्रममा सञ्चारकर्मीहरुसँग मन्त्री

बाक्लो हुस्सुका कारण सबै हवाई उडान प्रभावित

काठमाडौं । काठमाडौं उपत्यकामा आज बिहानैदेखि बाक्लो हुस्सु लागेका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कुनै पनि उडान हुन सकेको छैन । उपत्यकामा भिजिबिलिटी ज्यादै कम हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान

हवाइ उडान प्रभावित

काठमाडौं । खराब मौसमका कारण आज काठमाडौंबाट हुने अधिकांश उडान प्रभावित भएको छ । मौसम खराबीले ‘भिजिबिलिटी’ कम हुँदा मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिकतर्फका अधिकांश उडान प्रभावित

विमानस्थलबाट एक किलो ३११ ग्राम सुनसहित पाँच बंगलादेशी नागरिक पक्राउ

काठमाडौं, मंसिर २९ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा लुकाइछिपाइ लैजान लागेको एक किलो ३११ ग्राम सुन जस्तो धातु, चेनरोल, औंठी र चुरासहित पाँच बंगलादेशी नागरिक पक्राउ परेका छन् ।

त्रिभुवन विमानस्थलमा सटल बस सञ्चालनमा

काठमाडौं, मंसिर १५ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल स्टेसनमा सटल बस सेवा सञ्चालन भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले तीनवटा माइक्रो बसलाई सटल बसका

त्रिभुवन विमानस्थलमा यात्रुको भीड, स्वास्थ्य मापदण्डको पालनामा बेखबर

काठमाडौं । दैनिक हजारौं यात्रुको चाप रहने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानका यात्रुहरु स्वास्थ्य मापदण्ड पालनामा बेखबर जस्तै देखिने गरेका छन् । विमान कम्पनीहरुले फेससिल्ड हटाएसँगै यात्रुहरु सामाजिक दूरी पालनामा