१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


पिएकप क्रिकेटः पुलिसले १ सय ११ रन बनाउँदा आर्मी १ सय ९६ रनमा अलआउट

काठमाडौं । नन्दन यादव र तिलक भण्डारीले समान चार विकेट लिएपछि बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष क्रिकेटमा साविक विजेता नेपाल पुलिस क्लबलाई १ सय ११ रनमा अलआउट गरेको छ ।

राष्ट्रिय महिला लिग फुटबल ७ गतेबाट, पहिलो खेल आर्मी र पुलिसबीच

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलको उद्घाटन खेलमा दुई विभागीय टिम त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले सार्वजनिक गरेको

प्रधामन्त्रीकप एक दिवसीय क्रिकेट– आर्मीको शानदार सुरुवात

काठमाडौं । प्रधानमन्त्री कप पुरुष एक दिवसीय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले विजयी शुरुवात गरेको छ । शुक्रबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा गण्डकी प्रदेशलाई ९८ रनको

त्रिभुवन आर्मी क्लब नेपालको एकमात्र एएफसी क्लब, प्रमाणपत्र प्रदान

काठमाडौं । त्रिभुवन आर्मी क्लबले एएफसी क्लब लाइसेन्स प्रमाणपत्र पाएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले बुधबार त्रिभुवन आर्मी क्लबलाई प्रमाणपत्र प्रदान गरेको हो । एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले