१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भूकम्प पीडितका लागि त्रियुगा नगरपालिका राहत सामग्री लिएर जाजरकोट प्रस्थान

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाले जाजरकोटमा गएको भूकम्प पीडितका लागि राहत सामाग्री लिएर त्यसतर्फ प्रस्थान गरेको छ । त्रियुगा नगरपालिकाले ९ लाख रुपैयाँ बराबरको राहत सामाग्री लिएर भूकम्प प्रभावित क्षेत्र

त्रियुगा नगरपालिकाले अतिक्रमित संरचनामा डोजर चलायो

उदयपुर । सार्वजनिक जग्गाको अतिक्रमण बढ्दै गए पछि त्रियुगा नगरपालिकाले वडा नं १२ त्रिवेणी टोलमा डोजर चलायर जग्गा खाली गराएको छ । नगरपालिकाले जग्गा अतिक्रमण गरी बनाइएका घर टहराहरु भत्काइएको

उदयपुरकाे त्रियुगा नगरपालिकाबाट श्रम स्वीकृति दिन सुरू

खेमराज दाहाल उदयपुर । उदयपुरकाे त्रियुगा नगरपालिकाले वैदेशिक रोजगारीमा जानेको श्रम स्वीकृति दिन सुरु गरेको छ। सरकारले वैदेशिक रोजगारीमा जानेका लागि स्थानीय तहमार्फत श्रम स्वीकृति दिने व्यवस्था मिलाएकाे हाे ।

उदयपुरको त्रियुगामा विपन्न परिवारका लागि सुरक्षित आवासकाे निर्माण सुरू

खेमराज दाहाल उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाले अति विपन्न परिवारका लागि सुरक्षित आवास गृह निर्माण गर्न थालेको छ । नगरपालिकाले अति विपन्नहरुको पहिचान गरेर चालू आर्थिक वर्षमा ५० वटा घर

अध्यक्ष काफ्लेको निधन

उदयपुर । मोटरसाइकल दुर्घटना परि घाइते भएका त्रियुगा नगरपालिका–१२ का वडा अध्यक्ष चुडाराज काफ्लेको निधन भएको छ । फागुन ६ गते मोटरसाइकल दुर्घटनामा परि गम्भीर घाइते भएका वडा अध्यक्ष काफ्लेको

त्रियुगा नगरपालिकामा कांग्रेस विजयी

काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिकाको मेयरमा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका बसन्त बस्नेत मेयरमा निर्वाचित हुनुभएको छ । बस्नेतले निकटतम प्रतिस्पर्धी एमालेका भागवत राउत दुई हजार ८६ मतान्तरले

उदयपुरमा जन्ती बोकेको ट्रयाक्टर दुर्घटना, १ जनाको मृत्यु, १९ घाइते

काठमाडौं, माघ २७ । मदन भण्डारी लोकमार्ग अन्र्तगत उदयपुरको उदयपुरगढी गाउँपालिका नागबेली स्थीत जंगलमा जन्ती बोकेको ट्रयाक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा १९ जना घाइते भएका

करेन्ट लागेर महिलाको मृत्यु

उदयपुर । त्रियुगा नगरपालिका–२ खैजनपुरमा धानमा पानी लगाउनको लागि मोटर सञ्चालन गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार यसरी करेन्ट लागेर मृत्यु