काठमाडौं । माओवादी केन्द्रले एमसीसी सम्झौता अनुमोदन गर्ने निर्णय गरेको छ । आइतबार बिहान प्रचण्ड निवास बालुवाटारमा बसेको माओवादी केन्द्रको बैठकले ब्याख्यात्मक टिप्पणीसहित एमसीसी संसदबाट पारित गर्ने निर्णय गरेको माओवादीका