काठमाडौं । जिल्ला अदालत काठमाडौंले बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई ७ दिनको अनुमती दिएको छ । गत बिहिबार विदेशबाट आई प्रहरीमा आत्मसमर्पण गरेका