१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


मुस्लिम समुदायको थर सूचीकृत गरिने, अहिलेसम्म ४५ वटा थर

राष्ट्रिय मुस्लिम आयोगले मुस्लिम समुदायको थर सूचीकृत गर्ने भएको छ । मुस्लिम समुदायभित्र विभिन्न थरहरू रहेकाले समुदायलाई पहिचान गर्नसमेत गाह्रो भएको भन्दै आयोगले थरहरूको सूचिकृत गर्न लागेको हो ।