काठमाडौं । धनुषामा ६ थुनुवा भागेको घटनामा तीनजना प्रहरी निलम्बित भएका छन् । धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरबाट थुनुवा भागेको घटनामा प्रहरी सहायक निरीक्षक (असई) अशोककुमार मण्डलसहित तीन जनालाई
बाँके । जिल्ला प्रहरी कार्यालयमा बाँकेको हिरासतमा रहेका थुनुवाले आज आत्महत्या गरेका छन् । बाँके वनकटीका बाबुलाल रैदासले आज बिहान साढे ५ बजे आत्महत्या गरेका हुन् । अभद्र व्यवहारमा हिरासतमा
कैलाली, असोज २६ । धनगढीको सीमा प्रहरीचौकी बहुलियाका सईसहितका १० प्रहरीमाथि विभागीय कारबाही गरिने भएको छ । पेसागत आचरणअनुसार काम नगरेको आरोपमा प्रहरीचौकी बहुलियाका इन्चार्ज, प्रहरी नायब निरीक्षक गोपाल कार्कीसहितका
रौतहट, भदौ २४ । रौतहटको प्रहरी हिरासतमा यातना दिएर थुनुवा मारेको आरोपमा पीडित परिवारले बुधबार रौतहटका तत्कालीन जिल्ला प्रहरी प्रमुखसहित छजनाविरुद्ध जाहेरी दिएको छ । इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा
रौतहट, भदौ २४ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा कार्यरत् प्रहरी नायब उपरीक्षकसहित २० जना प्रहरीमा एकैदिन कोरोनाभाइरसको संक्रमण देखिएको छ । यही भदौ १० गते इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा
प्रदीप आचार्य (इमेज) बुटवल, भदौ १६ । इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत् ११ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । अघिल्लो साता १३ जना थुनुवामा कोरोना पुष्टि भएपछि उनीहरुको
राँझा, भदौ ८ । जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका एक कोरोना सङ्क्रमित थुनुवा आइसोलेसन केन्द्रबाटै फरार भएका छन् । कोरोना सङ्क्रमण देखिएपछि बाँकेको खजुराखुर्दस्थित कृषि तालीम केन्द्रको आइसोलेसनमा स्वास्थ्यलाभ गरिरहेका
वीरगञ्ज, भदौ ७ । जिल्ला प्रहरी कार्यालय पर्साका दुई जना कोरोना संक्रमित थुनुवा अस्पतालबाट भागेका छन् । नारायणी अस्पतालको अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थकेयर अस्पताल गण्डक बहुअरीमा उपचार गराइरहेका दुई
सुर्खेत, असार २९ । जिल्ला प्रहरी कार्यालय सुर्खेतको एक थुनुवाका कोरोना सङ्क्रमण पुष्टि भएपछि हिरासत ‘सील’ गरिएको छ । बलात्कारको अभियोगमा पक्राउ परी हिरासतमा राखिएका एक व्यक्तिमा कोरोना देखिएपछि हिरासत