१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


उपत्यकामा एक सातादेखि थुप्रिएको फोहोर भोलिदेखि उठाइने

काठमाडौं । काठमाडौंमा एक सातादेखि थुप्रिएको फोहोर भोलि बिहीबारदेखि उठाइने भएको छ । काठमाडौं महानगरपालिकाले ल्याण्डफिल साइट जाने सडक मर्मतका लागि भन्दै एक सातादेखि फोहोर नउठाएकोमा बिहीबारदेखि पुनः फोहोर उठाइने

काठमाडौंमा थुप्रिएको फोहोर अन्तर्राष्ट्रिय लज्जाको विषय बनेको छ : कृष्णगोपाल श्रेष्ठ

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकप (एमाले) ले काठमाडौंको फोहोर व्यवस्थापनबारे भइरहेका कामको जानकारी सहरी विकासमन्त्री रामकुमारी झाँक्रीबाट जवाफ मागेको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठले काठमाडौं दुर्गन्धित