काठमाडौं । चीनले दक्षिणी सागरमा सैन्य अभ्यास जारी राख्ने स्पष्ट पारेको छ । अमेरिकी विमान बाहक समूहले सो समुद्री सागरमा यात्रा गरेको उजुरी परेलगत्तै चीनले सैन्य अभ्यास जारी राख्ने जनाएको