भएकाले पीडितलाई न्याय दिलाउनुका साथै दण्डहीनताको अन्त्य गर्न प्रहरी सक्रिय हुनुपर्ने बताउनुभयो ।
-हरिविनोद अधिकारी ग्रेगरियन पात्रोअनुसार अहिले नोभेम्बर महिना हो । नोभेम्बर महिनाका लागि विश्वभर पत्रकारको सुरक्षाका लागि अभियान चलाउने महिनाको रुपमा लिइन्छ । हुन त जहिले पनि पत्रकारको सुरक्षाका लागि पत्रकारसहित