६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


पत्रकारको आवाज दबाउने र बन्दक बनाउने विषयमा चीन पहिलो

पत्रकारको अन्तर्राष्ट्रिय संस्था ‘रिपोटर्स विदाउट बोडर्स’ले हालै सार्वजनिक गरेको रिपोर्टमा चीन पत्रकारहरुलाई बन्दक बनाउने घटनामा चीन सबैभन्दा अगाडि छ ।