६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


विवाह भोज गर्ने रकम विपन्न विद्यार्थीलाई

जिल्लाको शितगंगा नगरपालिका–११ का गणेश बेल्बासे र शितगंगा १० की सुमित्रा भण्डारीले जिल्ला अदालत अर्घाखाँचीमा कानूनी विवाह गरेपछि पत्रकार सम्मेलन गर्दै सहयोगको घोषणा गरेका हुन् ।

ग्यास लिक हुँदा आगलागीमा जलेका झापाका खनाल दम्पतीको मृत्यु

दम्पतीसँगै जलेका छोरा पंकज र रोमनाथकी आमा मंगलादेवीको सोही अस्पालमा उपचार जारी छ ।

चीनका दम्पतीलाई अब तीन सन्तान जन्माउन अनुमति

चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार सत्ताधारी चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्यूरो बैठकले अनुमोदन गरेको नीतिलाई राष्ट्रपति सि जिनपिङले अनुमोदन गर्नुभएको हो ।