१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सशस्त्र प्रहरी महानिरीक्षकद्वारा उपरीक्षकहरूलाई दर्ज्यानी चिन्ह प्रदान

समारोहमा सम्बोधनको क्रममा महानिरीक्षक अर्यालले पदोन्नती भएका सशस्त्र प्रहरी उपरीक्षकहरूलाई बधाई तथा कार्य सफलताको शुभकामना दिनुभयो । उहाँले दर्जा अनुरुपको प्राप्त जिम्मेवारी पूर्ण व्यावसायिक भएर सकारात्मक सोच र इमान्दारिताका साथ