काठमाडौं । निर्वाचन आयोगमा मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फको मनोनयन दर्ताको कार्यतालिका फेरबदल गर्न दवाव पर्न थालेको छ । लगातार परिरहेको वर्षाका कारण कार्य क्षेत्रमा जान
सभापतिका लागि भएको दोस्रो चरणको मतदानमा करिब ४१ प्रतिशत मत पाएको कोइराला नेतृत्वको यो समूहले पार्टीमा भागवण्डाको राजनीति नगर्ने प्रतिबद्धता जनाएको थियो ।
पार्टीले स्थानीय तह निर्वाचनको मिति घोषणा गर्न दवाव दिन देशव्यापी अभियान चलाउनका लागि जनसंगठनलाई निर्देशन दिने निर्णय पनि गरेको छ ।
देउवालाई कार्यकर्ताले कोरेको यो लक्ष्मणरेखा नाघ्न कठिन छ । चुनावी त्रासकै कारण प्रचण्ड र माधव नेपालले त पार्टी एकीकरणको तहसम्म सोच्न भ्याइसकेका छन् ।
गठबन्धन दलका शीर्ष तहमा मन्त्रालय बाँडफाँडबारे छलफल भइरहेका बेला पौडेल पक्षले पनि पार्टीले लिने मन्त्रालयको छिटो टुंगो लगाउन दवाव दिने निर्णय गरेको हो ।
सोही धर्ना कार्यक्रममा ऐक्यबद्धता जनाउन बुधबार पार्टी केन्द्रीय कार्यालय पुग्नुभएका वरिष्ठ नेता पौडेलले युद्धस्तरमा काम गरेर भए पनि पार्टीको क्रियाशील सदस्यहरूको नामावली तत्काल सार्वजनिक गर्न सभापति देउवासँग माग गर्नुभयो ।