१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


१६ घण्टापछि खुल्यो दशरथचन्द राजमार्ग

बैतडी । सुख्खा पहिरोका कारण अवरुद्ध बनेको दशरथचन्द राजमार्ग १६ घण्टापछि सुचारु भएको छ । बैतडीको पाटन नगरपालिका –४ मा जेउडेमा आइतबार साँझ ६ बजेको समयमा पहिरो गएपछि राजमार्ग पूर्णरुपमा

हिमपातका कारण अवरुद्ध महाकाली र दशरथचन्द राजमार्ग सुचारु

बैतडी, माघ २१ । हिमपातका कारण अवरुद्ध बनेको महाकाली राजमार्ग र दशरथचन्द राजमार्ग सुचारु भएको छ । डडेल्धुरा जोड्ने दशरथचन्द राजमार्ग र दार्चुला जोड्ने महाकाली राजमार्ग सुचारु भएका हुन् ।

सेनाले हिउँ हटाएपछि दशरथचन्द राजमार्ग सुचारु

बैतडी । बैतडीको दशरथचन्द राजमार्गमा जमेको हिउँ नेपाली सेनाले पन्छाएर सडक खुलाएको छ । सेनाको हनुमानध्वज गुल्मका उपसेनानी बालाराम बुढाथोकी नेतृत्वको टोलीले देहिमाडौं, कठपते, सतबाँझलगायतका क्षेत्रको हिउँ हटाएको हो ।