२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


सुनसान बन्यो काठमाडौं

काठमाडौं, असोज २८ । नेपालीहरुको महान पर्व बिजया दशमी (बडा दशैँ) मनाउन आम सर्वसाधारण शहरबाट गाउँ फर्किएसँगै काठमाडौं सुनसान भएको छ । बडा दशैं तथा तिहार मनाउन सर्वसाधारणहरु गाउँ फर्किएका

चीनबाट फलफूल आयातमा कमी हुँदा दशैंमा आकाशियो फलफूलको भाउ

मिरा बस्नेतकाठमाडौं, असोज २७ । दशैं सुरुभएसँगै उपभोग्य बस्तुको भाउ बढेको छ । चाडपर्वमा फलफूलको व्यापारले विशेष महत्व राख्छ । माग धेरै भएपनि माग अनुसारको सामान आयात नभएको व्यापारीको भनाई

दशैंमा खानपिनमा ध्यान नदिँदा दीर्घकालीन असरको जोखिम, ताजा र मात्रा मिलाएर खान डाक्टरको सुझाव

प्रज्ञा तिमल्सीनाकाठमाडौं, असोज २७ । मीठो खाने र राम्रो लगाउने दशैं पर्वभित्रको मनोविज्ञान हो । पर्व मनाउने नाममा जोशमा होस गुमाउँदा खानेकुरा नै विषाक्त बनेर स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ

परनिर्भर दशैं : नूनदेखि सुनसम्म आयात

विलासी वस्तुको बढ्दो प्रयोग तथा उत्पादनशीलताको अभाव हुँदा नेपालीले जहाँबाट आम्दानी गर्छन्, खर्च पनि सोही बाटो भने झैं भएको छ । वर्षेनी अरबौंको आयात हुँदा हरेक वर्षको चाड परनिर्भर बन्दै

दशैंको मुखमा परिवारको खुसी खोज्न वैदेशिक राजगारीमा

गृष्मा राजभण्डारीकाठमाडौं, असोज २४ । दशैं भन्नासाथ परिवारका सबै सदस्य एकै ठाउँ भेला भएर राम्रो लाउने र मीठो खाने दृश्य आँखा वरिपरि घुम्छ । दशैं मनाउन घर फर्किनेहरुको भीड बढिरहेका

दशैं छैन दशैं जस्तो !

प्रकाश नेपालइलाम । अहिले नेपालीहरुको घर–घरमा दशैले छप्पकै छोपेको छ । यतिबेला गाँउ घर छोडेर सहर पसेर पेसा व्यवसाय गर्ने, अध्ययनका लागि सहर पसेका बिद्यार्थीहरु र रोजगारीका लागि देश परदेश

लाग्यो दशैं : बसपार्कमा घर जानेको भीड, भाडा बढेकोमा यात्रुको गुनासो

नयाँ बसपार्क वरपर जाँदा साँच्चै दशैं भित्रिएको भान हुन्छ । सबैलाई हतारो छ । व्यापारी व्यापार, गाडीवाला यात्रु र यात्रु चाहिँ घर पुग्ने चटारोमा छन् । नयाँ बसपार्क कुम्भमेला जस्तै

चाडबाडमा परिवार छाडेर परदेशतिर…

कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकी, बैतडीको झुलाघाट र दार्चुलाको पुलघाटबाट भारत–नेपाल आवतजावत गर्न सरकारले अनुमति दिएको छ ।

दशैंका लागि तीन महिनादेखि अवरुद्ध सडक खुलाउँदै बागलुङ नगरपालिका, लागत २१ लाख

सरोकारवाला निकायले सडकको थप व्यवस्थापन गर्न नसके सडकसँगै त्यस वरपरका बस्ती समेत जोखिममा पर्ने देखिएको छ ।

चाडपर्वमा बजार अनुगमन तिव्र

काठमाडौं, असोज १७ । नजिकिदैँ गरेको दशैँ, तिहार, छटलगायतका चाडपर्वलाई लक्षित गरि बजार अनुगमनलाई तिव्रता दिएको सरोकारवाला निकायहरुले बताएका छन् । आइतबार तराई विकास तथा सञ्चार केन्द्र नेपालले आयोजना गरेको