सरकारले कोभिडको जनचेतना फैलाए जसरी अनलाइन टिकट बुकिङको प्रचारप्रसार गर्नुपर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला बताउनुहुन्छ ।
राज्यमन्त्री श्रेष्ठले ३ करोड ५९ लाख डोजमध्ये बालबालिकालाई लगाइने मोडर्ना ४० लाख र फाइजरको ६० लाख डोज खोप आउने सुनिश्चित भइसकेको बताउनुभयो ।
काठमाडौं । नेपालीहरुको महान चाड वडादशैंलाई मध्यनजर गरेर बैंक तथा वित्तीय संस्थाले आजदेखि नयाँ नोट उपलब्ध गराउने भएका छन् । दशैंमा नयाँ नोटको विशेष महत्व रहने भएकाले नोट वितरणको व्यवस्था
प्रदेशभित्र चल्ने सवारीको भाडा बढाउन सरकारले ढिलाइ गरेको व्यवसायीहरूको आरोप छ । भाडा नबढेसम्म टिकट बुकिङ खुल्ला नगर्ने अडान लिएका व्यवसायीले यात्रुको सहजताका लागि बुकिङ खुल्ला गर्ने निर्णय गरेको जनाएका
काठमाडौं, कात्तिक १३ । गत वर्षको दशैंको तुलनामा यो वर्ष काठमाडौं उपत्यका छोड्ने र भित्रिनेको संख्यामा कमी देखिएको छ । कोरोना संक्रमणको महामारीका कारण विगत वर्षहरुको दशैंको समयमा हुने यात्रुहरुको
काठमाडौं, कात्तिक १३ । दशैंपछाडि फर्कनेहरुबाट काठमाडौं उपत्यकामा कोभिड-१९ संक्रमण झनै बढ्ने आँकलन भइराखेको छ । यसलाई ध्यान दिँदै सरकारले उपचारका लागि हाई डिपेन्डेन्सी युनिट (एचडीयू)को संख्या बढाउने रणनीति अपनाएको
इलाम, कात्तिक ११ । दशैंमा अलैंचीको मूल्य बढ्ने आश गरेका इलामका किसान निराश भएका छन् । गत वर्षजस्तै यस वर्ष पनि दशैमा अलैंचीको मूल्य बढ्ने र गोदामबाटै बिक्री हुने आशा
काठमाडौं, कात्तिक १० । कोरोना महामारीका कारण यस वर्षको बडादशैंमा चहलपहल कम देखिएको छ । मानिसहरु घरभित्रै सीमित रहेर दशैं मनाइरहेका छन् । जुन विषम परिस्थितिका कारण आवश्यक र जायज
काठमाडौं, कात्तिक १० । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बडादशैंको टीका लगाइदिनुभएको छ । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीलाई सोमबार दिउँसो राष्ट्रपति भवन शीतल निवासमा विजयादशमीको टीका लगाइदिनुभएको हो
काठमाडौं, कात्तिक १० । ‘लकडाउन’ सुरु भएदेखि सर्वसाधारणलाई निःशुल्क खाना खुवाइरहेको हाम्रो टिम नेपालले काठमाडौंको खुलामञ्चमा सर्वसाधारणलाई टीका लगाइदिएको छ । गएको चैत १४ गतेबाट कोरोनाभाइरसका कारण अलपत्र नागरिहरुलाई खाना