२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


दशैं मनाउन फर्किए परदेशिहरु

काठमाडौं । बडादशैं परिवारबीच पुनर्मिलनको पर्व पनि हो । टाढा टाढा पुगेका सन्तान र आफन्तजन एकै ठाउँमा जम्मा भएर दशैं मनाउनुको रमाइलो बयान गरीसाध्य छैन । स्वदेशमै हुनेहरु मात्रै होइन,

जनकपुरमा दशैंको अवसर पारेर सस्तो बजार सञ्चालन

काठमाडौं । जनकपुरधाममा दशैंको अवसर पारेर सस्तो बजार सञ्चालन गरिएको छ । घटस्थापनाका दिनदेखि दशैंको सस्तो बजार शुरु गरिएको थियो । सुपथ मूलयमा सस्तो बजारमा सामान खरिद पाउने भएपछि सस्तो

उपभोक्ताको गुनासो : ‘महँगो दशैं, हरेक सामानमा बार्गेनिङ गर्नुपर्छ’

काठमाडौं । दशैं लागेसँगै बजारमा किनमेल गर्ने मानिसहरुको चहलपहल शुरु भएको छ । काठमाडौं उपत्यकाका मुख्य बजारमा दशैंको लागि किनमेल गर्न उपभोक्ताहरु बजारमा निस्कँदा बजारमा चहलपहल देखिन थालेको छ ।

भित्रिन थाले दशैंका लागि खसी, बोका र च्याङ्ग्रा

काठमाडौं । दशैंका लागि व्यापारीले खसी, बोका र च्यांग्र्रा उपत्यका भित्र्याउन थालेका छन् । मुुस्ताङबाट दुुई सय च्यांग्र्रा आइपुुगेको चौपाया खरिद बिक्री संघले जनाएको छ । संघका अध्यक्ष जनक खड्काले

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

काठमाडौं । यस वर्षको दशैंको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ः३६ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । २०८१ सालको दशैं असोज १७ गतेदेखि सुरु

यस वर्षको दशैंमा सवारी दुर्घटनामा कमी

काठमाडौं । यस वर्षको बडादशैंको समयमा विगतको तुलनामा सवारी दुर्घटना र अपराधका घटनामा कमी आएको पाइएको छ । नेपाल प्रहरीले कार्यान्वयनमा ल्याएको चाडपर्व विशेष सुरक्षा योजनाको प्रभावकारी कार्यान्वयन र सम्बन्धित

दशैंमा ललितपुरका किसानलाई धान भित्र्याउने चटारो (तस्बिरहरु)

काठमाडौं । ललितपुरका किसानलाई दशैंको बेलमा पनि धान भित्र्याउने चटारो छ । ललितपुरका खेतीयोग्य जमिनमा उब्जनी भएको धान भित्र्याउन किसानहरुलाई यतिबेला भ्याइनभ्याइ छ । ललितपुरको खोकनाका किसानहरु धान काट्न, बिटा

दशैंका लागि गाउँ गएकाहरु काठमाडौं फर्किन सुरु

काठमाडौं । दशैंका लागि गाउँघर गएकाहरु धमाधम फर्किन थालेका छन् । शुक्रबारबाट दशैं बिदा सकिने भएकाले गाउँघर गएकाहरु फर्किन थालेका हुन् । काठमाडौं फर्किनेहरुको संख्या बढ्न थालेसँगै नाकाहरुमा सवारीको चाप

लोप हुँदै लिङ्गेपिङ

पाँचथर । दशैंमा खेलिने लिङ्गेपिङ पछिल्लो वर्ष लोप हुने अवस्थामा पुगेको छ । दशैंको पहिलो दिन घटस्थापना सुरु भएसँगै गाउँ-गाउँमा लिङ्गे पिङ थाप्ने चलन हराउदै गएको हो । पहिलेको दशैं

पूर्वराजा शाहबाट सर्वसाधारणले लगाए दशैंको टीका (तस्बिरहरु)

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालीहरुको महान चाड विजया दशमीको अवसरमा सर्वसाधारणलाई टीका लगाइदिनुभएको छ । मंगलबार हपरान्ह ४ बजेबाट पूर्वराजा शाहले विजया दशमीको टीका सर्वसाधारणलाइ लगाइदिनुभएको हो । पूर्वराजा