९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


जैन धर्मावलम्बीहरुले मनाए दश लक्षण महापर्व

काठमाडौं । नेपालमा रहेका जैन धर्मावलम्बीहरुले विश्वशान्ति, अहिंसा र सद्भावको कामना गर्दै दश लक्षण महापर्व मनाएकाछन् । काठमाडौको आदिनाथ दिगम्बर जैन मन्दिरमा दश दिनसम्म उनीहरुले यो महापर्व मनाएका हुन् ।