नेपाल प्रहरीबाट खटिएका १ सय ६५ सुरक्षाकर्मीमध्ये १ सय ४० जनालाई फिर्ता बोलाइएको र बाँकी २५ जना पनि फिर्ता हुने क्रममा रहेको नेपाल प्रहरी केन्द्रीय प्रवक्ता वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो