८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


दाङका कृषकलाई १० करोड राहत

काठमाडौं । दाङ जिल्लामा बेमौसमी वर्षाका कारण धान बालीमा क्षति ब्यहोरेका किसानको राहतका लागि १० करोड बजेट गएको छ । जिल्ला प्रशासन कार्यालय दाङको नाममा सो बजेट आएको हो ।