९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


दाङको घोराही–सडककाे निर्माण कार्य अलपत्र

काठमाडौं । घोराही–तुलसीपुर ४ लेन सडकको निर्माण सम्पन्न नहुँदा स्थानीयले धुलोको सास्ती खेप्नु परेको छ । तुलसीपुर उपमहानगरपालिका– ६ मोतिपुरका स्थानीयका घरभित्रै धुलोको मुस्लाे पसेर हैरान भएका हुन् । धुलोका