काठमाडौं । दाङमा पार्किङ गरेर राखेको भारतीय कारमा फेला परेका तीन जना बालकको शवको पहिचान भएको छ। उनीहरु तीनै जना तुलसीपुर स्याउली बजारका बालक रहेको प्रहरीले जानकारी दिएको छ। ईलाका
दाङ । दाङमा तीन जना बालकको शव फेला परेको छ । तुलसीपुर उपमहानगरपालिका ६ स्याउली बजारमा रोकिराखेको पार्किङ गरिराखेको भारतीय नम्बर प्लेट जे ०१६६०८८५ नम्बरको कारभित्र तीन वटा बालकको शव
यता, कोरोना संक्रमण बढ्न थालेपछि प्यूठान जिल्लामा पनि भोलिदेखि लागू हुनेगरी निषेधाज्ञा गरिने भएको छ । आज बसेको डिसिसिएमसिको बैठकले भोलि देखि एक साताका लागि निषेधाज्ञा गर्ने निर्णय गरेको प्रमुख
दाङ । दाङमा आज बिहानदेखि लकडाउन सुरू भएको छ । कोरोनाको संक्रमण तीव्र रूपमा फैलिएकाले रोकथाम तथा नियन्त्रणका लागि ९ दिन लकडाउनको घोषणा गरिएको हो । गत मंगलबार घोराहीमा भएको
यस्तै तुलसीपुर र घोराही उपमहानगरपालिकाले अक्सिजन सहितको ४०–४० बेड क्षमताको आइसोलेसन र प्रत्येक गाउँपालिकाले २० बेड क्षमताको अक्सिजन सहितको आइसोलेसन बनाउने निर्णय भएको छ ।
दाङ । कोरोना संक्रमितको संख्या बढ्दै जाँदा दाङका अस्पतालहरुमा बेड तथा अक्सिजनको अभाव भएको छ । संक्रमितहरु भुइँमै बसेर उपचार गर्न बाध्य भएका छन् । जिल्लाकमा रहेका कोरोना विशेष अस्पतालमा
राकेश बस्नेत (इमेज)दाङ, चैत २९ । सशस्त्र द्धन्द्धको समयमा बेपत्ता पारिएका व्यक्तिको राज्यले छिटोभन्दा छिटो पत्ता लगाउनु पर्ने दाङका बेपत्ता परिवारले माग गरेका छन् । शान्ति सम्झौता भएको १५ वर्ष
दाङ, चैत २० । दाङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । घोराही–लमही सडक खण्डको मसोट पुल नजिक बस दुर्घटना भएको छ । घोराहीबाट लमहीतिर जादैं गरेको लु
दाङ । दाङको हंसपुरमा गएराति मोटरसाइकल दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा बबई ५ का १९ वर्षीय गोविन्द पुन
दाङ । तुलसीपुरको ज्ञानज्योति कलेजको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । १५ जना घाइते भएका छन् । दुर्घटनामा परेर ११ कक्षामा अध्ययनरत १८ वर्षीय सम्झना केसीको मृत्यु