दाङ । स्थानीय तह निर्वाचन अन्तर्गत दाङका १०० वडामध्ये २४ वडाको नतिजा सार्वजनिक भएको छ । नेपाली कांग्रेसले ८ वडा, नेकपा माओवादी केन्द्रले ८, नेकपा एमालेले ७ र स्वतन्त्रले १
वडाध्यक्ष विजयी भएका वली कांग्रेस निकट हुनुहुन्थ्यो । तर, उहाँले युवाहरू राजनीतिमा आउनुपर्ने भन्दै स्वतन्त्रबाट उम्मेदवारी दिनुभएको हो ।
दाङ । पोखराबाट आजै दाङ पुग्नु भएका प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवाले तुलसीपुरमा आयोजित सभालाई गठबन्धनका कारण सबैभन्दा बढी फाइदा नेपाली कांग्रेसलाई भएको दाबी गर्नुभयो । गठबन्धन राष्ट्रिय आवश्यकता भएको
पक्राउ पर्नेमा बागलुङका २० वर्षीय सोमु विक, रुपन्देहीका ४० वर्षीय रुक्मान सुनार र लमहीकै ६२ वर्षीय मुमबहादुर घर्तीमगर रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।
काठमाडाैं । दाङको बबई गाउँपालिकामा खोला तर्ने क्रममा बाढीले बगाउँदा एक किशोरीको मृत्यु भएको छ। बबई–४ स्थित हस्तनापुरको चाईकेरे चोकदेखि पूर्वतिरको चिरामा आएको बाढीले बगाउँदा १५ वर्षीया सन्ध्या परियारको मृत्यु
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अदालतबाट राजनीतिक फैसला गर्ने परम्परा अन्त्य हुनुपर्ने बताउनुभएको छ । प्रेस चौतारी नेपाल दाङले तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले राजनीतिलाई अदालत भित्र
काठमाडौं । दाङमा जिप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका-३ चोरखोलामा बिहीबार दिउँसो रोल्पाको जुँगारबाट दाङको तुलसीपुर आउँदै गरेको जीप दुर्घटनामा परेको हो । घुम्ती बाटोमा
काठमाडौं । स्थानीय तह निर्वाचनका लागि दाङमा ५ सय २० पदमा जनप्रतिनिधि चुनिने छन् । जिल्लाका १० पालिका, एक सय वडा बाट ५ सय २० जना निर्वाचित हुने संरचना रहेको
काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिकाको कार्यालयमा विद्युत बिहीन भएको छ । कार्यालयको विदुत काटिएको २४ घण्टासम्म पनि विद्युत लाइन जोडने प्रयास भएको छैन । नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रले
काठमाडौं । दाङमा एक पालिका प्रमुखसहित ८५ जना जनप्रतिनिधिले राजीनामा दिएका छन् । बैशाख ३० मा हुने स्थानीय तह चुनावमा उमेदवारी दिनका लागि कार्यकाल सकिनु अगावै जनप्रतिनिधिले राजीनामा दिएका हुन्