खोटाङ, भदौ २० । जन्तेढुंगा गाउँपालिका–४, डम्वर्खुशिवालयस्थित सामाताङमा दुई वृद्ध-वृद्धाको विभत्स हत्या गरिएको अवस्थामा शव फेलापरेको छ । जंगलनजिकै घर भएका ७७ वर्षीय इन्द्रबहादुर श्रेष्ठ र उहाँकी ६७ वर्षीया बहिनी