६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


८९ वर्षीय गायक गुह्येश्वरीको दाफा गीत सार्वजनिक

काठमाडौं । काठमाडौं-वाङमय शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीले देशमा कला र कलाकर्मीका नाममा प्रज्ञा प्रतिष्ठान बने पनि ती प्रतिष्ठान वाद्यवादक, गुरु र कलाकर्मीलाई नचिनेको बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित