६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


राष्ट्रपति निर्वाचन : नामावली उपर आज दाबी विरोध गर्न सकिने

काठमाडौं । राष्ट्रपति निर्वाचन प्रक्रियाअन्तर्गत बिहीबार मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिमाथि उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ । फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनको लागि मतदाता नामावलीमा नाम