काठमाडौं । दार्चुलाका जयसिंह धामी महाकाली नदीमा वेपत्ता भएको घटनामा आफ्ना सुरक्षाकर्मीको संलग्नता नरहेको दावी भारतीय पक्षले गरेको छ । हिजो दार्चुलाका प्रमुख जिल्ला अधिकारीलाई पत्र लेख्दै भारतको पिथौरागढका जिल्ला
कुटनीतिक माध्यमबाट नेपालले यस अमानवीय कार्यको डटेर मुकाविला गर्नुपर्ने आवाज सर्वत्र उठेको छ । सत्तारुढ नेपाली कांग्रेसले समेत यो घटनाको विरोध गर्दै सरकारको ध्यानाकर्षण गराएको छ ।
घटना छानविनकै क्रममा रहेको भन्दै भट्टले सत्यतथ्य पुष्टि नभएको अवस्थामा दुुई देशबीचको सम्बन्धमा खलल पार्ने किसिमका सूचना तथा समाचार सम्प्रेषण नगरिदिन पनि आग्रह गरिएको छ ।
काठमाडौं, असार २४ । दार्चुलाको नौगाड गाउँपालिकामा पहिरोमा पुरिएर एकै परिवारका दुईसहित तीन जनाको मृत्यु भएको छ । नौगाढ गाउँपालिका–३ चौखुट्टे भन्ने स्थानमा पहिरोले घर पुरिंदा स्थानीय ७२ वर्षीया गेउली
दार्चुला । भारतले कैलाश मानसरोवर सडकखण्ड निर्माणका क्रममा विस्फोटक पदार्थ विस्फोट गर्दा भारतको मात्र नभई नेपालतिरको बाटोसमेत भत्किएको छ । भारतले कैलाश मानसरोवर सडक विस्तारका क्रममा ठाउँठाउँमा विस्फोट गराउने गरेको
नेपाल–भारत सीमा रहेकाे पुलको बीच भागमा भारतले कोरोना नभएको रिपोर्ट देखाउनुपर्ने सूचना टाँसेको छ । यो नियम आइतबारदेखि लागू हुनेछ ।
बैतडी, चैत १२ । बैतडी र दार्चुलामा अप्टिकल फाइबर काटिंदा ३ दिनदेखि नेपाल टेलिकमको सबै सेवा अवरुद्ध भएको छ । बैतडीको पाटन र खोड्पेको बीचमा अप्टिकल फाइबर काटिएकाले सेवा अवरुद्ध
जीप उचकोटको कच्ची सडकबाट १ सय मिटर तल खसेको छ । घाइतेहरूको उपचारका लागि गोकुलेश्वर अस्पताल पठाइएको छ ।
दार्चुला, मंसिर २२ । दार्चुलामा ट्रक दुर्घटना हुँदा मृत्यु भएका तीनैजनाको सनाखत भएको छ । मृत्यु हुनेमा ट्रक चालक बैतडीको दोगडाकेदार गाउँपालिका न्वालीका २४ वर्षीय शेरसिंह कार्की, दोगडाकेदार गाउँपालिका गौकुराका
दार्चुला, मंसिर २ । दार्चुलाको व्यासमा गत आइतबार राति र सोमबार हिमपात भएको छ । हिमपात भएसँगै व्यासको छाङ्रु र तिङ्कर क्षेत्रमा एकाएक चिसो बढेको छ । ती क्षेत्रमा पाँच,