सर्लाही, माघ २२ । सर्लाहीमा नेकपाको दाहाल–नेपाल समूहका केन्द्रीय सदस्य तथा सर्लाही जिल्ला ईन्चार्ज डाचाराज वाग्लेको शव पोष्टमार्टमका लागि धरान लगिएको छ । वाग्लेको मृत्युको शंकास्पद देखिएकोले शव पोष्टमार्टमका लागि
अक्कल कुँवरकाठमाडौं । पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेसँगै राजनीतिक रूपले विभाजन भएको नेकपाका दुवै पक्ष अहिले आधिकारीकताको कानुनी लडाइँमा छन् ।
दिलिप कुमार यादवकपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहले आह्वान गरेको आमहड्तालको प्रभाव कपिलवस्तुमा पनि परेको छ । हड्तालको आह्वान गर्दै हिडेका दाहाल–नेपाल समूहका २ जना कार्यकर्तालाई प्रहरीले
काठमाडौं । आमहड्ताल सफल पार्न काठमाडौंमा परिचालित (नेकपा) दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यसहित ७० बढी नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । कंलकीबाट अष्टलक्ष्मी शाक्यलाई प्रहरीले नियन्त्रणमा लिएको
काठमाडौं । दाहाल–नेपाल समूहको नेकपाले सरकारले संवैधानिक पदहरूमा गैरकानुनी नियुक्ति गरेको विरोधमा सशक्त आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । संवैधानिक निकायका पदाधिकारीलाई जबरजस्ती ढंगमा शपथ गराइएपछि सचिवालय बैठकले आन्दोलनका कार्यक्रम
काठमाडौं । दाहाल–नेपाल समूहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले संवैधानिक नियुक्तिको विरोधमा थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने भएको छ । बुधबार राष्ट्रपति निवास शितल निवासमा संवैधानिक अंगहरूमा नियुक्त गरेका पदाधिकारीहरूकाे सपथग्रहण
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन भएको लामो समयसम्म सञ्चालनमा नआएको फेसबुक पेज सञ्चालनमा आएको छ । मंगलबार फेसबुकमार्फत दाहाल–नेपाल समूहले लाइभ गरेको छ । लाइभमा दाहाल–नेपाल समूहको नेकपाका
काठमाडौं । नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले पार्टीको आधिकारिकता कसैलाई नदिएर चुनाव चिन्ह फ्रिज गराउने षड्यन्त्र भएको बताउनुभएको छ । केन्द्रीय कमिटीको बैठकमा उहाँले निर्वाचन आयोगले पत्र पठाएर आधिकारिकताका
बिदुर, माघ १९ । नुवाकोटमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई समूहबीच झडप हुँदा पाँच जना घाइते भएका छन् । झडपका क्रममा उपप्रधानमन्त्री इश्वर पोखरेलसँगै आएको एउटा गाडीमा पनि तोडफोड
काठमाडौं, माघ १८ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले देशभित्रका राजा रजौटासँगको साँठगाँठमा प्रतिनिधि सभा विघटन गरेको आरोप लगानुभएको छ । आफु निकट