६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


आवश्यक परे प्रतिनिधिसभाको बैठक बस्छ : दाहाल

विराटनगर, माघ १६ । नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले जरुरी परे प्रतिनिधिसभा बैठक बस्ने चेतावनी दिनुभएको छ । शुक्रबार विराटनगरमा आयोजित जनसभालाई सम्बोधन गर्दै उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले

दाहाल–नेपाल समूहको आज विराटनगरमा विरोध सभा

काठमाडौं । नेकपाको दाहाल–नेपाल समूहले आज विराटनगरमा विरोधसभा गर्दैछ । प्रतिनिधिसभा विघटनविरुद्ध हिजो बुटवलमा शक्ति प्रदर्शन गरेको दाहाल–नेपाल समूहले आज विराटनगरमा पनि विरोधसभा गर्न लागेको हो । विराटनगरको सभालाई अध्यक्षद्धय

ओलीको निरंकुशता केही महिना मात्र टिक्ने : दाहाल

बुटवल, माघ १५ । नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली कुनै पनि आन्दोलनमा अगाडि नसरी पछि–पछि बसेर पदमा पुग्ने नेताको संज्ञा दिनु भएको छ । प्रतिनिधिसभा

पदमा टिक्न ओलीले संकटकाल पनि लगाउन सक्छन्–माधव नेपाल

काठमाडौं, माघ १२ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल समूहका अर्का अध्यक्ष माधव नेपालले पदमा टिक्नका लागि प्रधानमन्त्री केपी ओलीले संकटकाल पनि लगाउन सक्ने आशंका गर्नुभएको छ । सोमबार पार्टी

ओलीलाई पार्टीको साधारण सदस्यबाट समेत निष्कासित गर्ने दाहाल–नेपाल समूहको तयारी

काठमाडौं । नेकपाको दाहाल–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाट समेत निष्कासित गर्ने तयारी गरेको छ । यसअघि पार्टीको अनुशासन र विधि विधानविपरित काम गरेको भन्दै तीन दिने

धरानमा दाहाल–नेपाल समूहको शक्ति प्रदर्शन, ओलीले अदालत र आयोगलाई नियन्त्रणमा राखेकाे आरोप

सुनसरी । प्रतिनिधि सभा विघटनको विरोधमा नेकपाको दाहाल–नेपाल समूहले सुनसरीको धरानमा शक्ति प्रदर्शन गरेको छ । शनिबार धरान उपमहानगरपालिकाको २० वटै वडाबाट निस्किएको विरोध ¥याली भानु चोकमा पुगेर सभामा परिणत

धर्ना दिने चेतावनी पछि बागमती प्रदेशसभाको बैठक बस्दै, अविश्वास प्रस्ताव आजै टेबल गर्ने कार्यसुची

काठमाडौं । मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव टेबल गर्ने कार्यसूचीसहित बागमती प्रदेशको प्रदेशसभा बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो १ बजे बस्नेछ । आजको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वासको

दाहाल–नेपाल समूहले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दै, एक लाख कार्यकर्ता उतार्ने दावी

काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा नेकपाको दाहाल–नेपाल समूहले आज काठमाडौंमा विरोध प्रदर्शन गर्दैछ । एक लाख कार्यकर्ता उतार्ने लक्ष्यसहित यो समुहले विशाल शक्ति प्रदर्शन भनेको आजको कार्यक्रममा उपत्यका र आसपासका

ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी हटाउने घोषणा : नेपाल

सुर्खेत, माघ ८ । नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी हटाउने घोषणा गर्नुभएको छ । बिहीबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित विरोधसभालाई

दाहाल–नेपाल समूहका नेता/कार्यकर्ता पक्राउ

सप्तरी । राजविराजमा दाहाल–नेपाल समूहमा आवद्ध नेकपाका नेता/कार्यकतालाई सप्तरी प्रहरीले नियन्त्रणमा लिएको छ । राजविराजमा बिहीबार हुन लागेको कार्यक्रममा तनाव बढाउन सक्ने आंशकामा केही नेताहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय