काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच छलफल सकिने बित्तिकै
शनिबारको छलफलमा प्रधानमन्त्री देउवाले संसद्को आगामी बैठकमा एमसीसी टेबल गर्नुपर्ने प्रस्ताव राखे पनि दाहाल र नेपालले सहमतिबाट मात्र एमसीसी अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।
त्यसअघि माओवादी अध्यक्ष दाहालले एमसीसी आर्थिक परियोजना मात्र नभएर राष्ट्रिय राजनीतिको मुद्दा बनिसकेको भन्दै सत्तापक्ष र प्रतिपक्षको मानसिकताबाट माथि उठेर छलफल गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
काठमाडौं । सत्तारूढ दलका शीर्ष नेताहरूबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष
पार्टीलाई उत्पादनसँग जोड्ने प्रस्ताव पनि अध्यक्ष दाहालको प्रतिवेदनमा छ । यसका लागि पार्टीका नेता कार्यकर्ताले अनिवार्य वर्षमा कम्तीमा १५ दिन शारीरिक श्रम गर्नुपर्ने उहाँको प्रस्ताव छ ।
सम्पादकहरूसँगको छलफलको क्रममा अध्यक्ष दाहालले एमसीसी र संसदको अवरोधको सन्दर्भमा छलफल गर्न बोलाइएको बैठकमा ओली नआएपछि आफूहरू नै ओलीनिवास बालकोट जान प्रस्ताव गरेको बताउनुभयो ।
‘कसलाई मन्त्री बनाउने र कसलाई मन्त्री नबनाउने भन्ने कुराको आतंक मेरो दिमागमा छ,’ दाहालले भने, ‘पार्टीले बढीमा ७ वटा मन्त्री पद पाउन सक्छ । मन्त्री नपाए नेतृत्वलाई सराप्ने र पाए
प्रकाश विकल्पद्वारा लिखित समृद्धिको रोडम्याप पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै उहाँले समग्र मानव समाज सामाजिक न्यायसहितको सभ्यताको उचाइमा अग्रसर भएमात्र सोही आधारमा सम्मृद्धिलाई नाप्न सकिने बताउनुभयो ।
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को दाहाल–नेपाल समूहका स्थायी समिति सदस्य रघुजी पन्तले पार्टी एकताको लागि प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छलफल गर्नुपर्ने बताउनुभएको छ । पेरिसडाँडामा
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले उत्पीडित र उपेक्षित समुदायका प्रतिनिधिमाथि सरकारबाट भएका आक्रमण र दुर्व्यवहारले संघर्षबाट प्राप्त जनताको अधिकार गुम्ने खतरा पैदा भएको बताउनु भएको छ