८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको अध्यक्षमा श्रेष्ठको निरनतरता

काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एन.एन.आइ.पि.ए) को अध्यक्षमा दिपक श्रेष्ठले निरनतरता पाएका छन् । काठमाडौं । मंगलबार भएको संघको साधारण सभाले श्रेष्ठलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो