१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


आज काठमाडौं उपत्यकालगायत विभिन्न शहरमा गाईजात्रा पर्व मनाईदै, वर्षभरि दिवंगत भएका आफन्तको सम्झना

काठमाडौं । काठमाडौ उपत्यकालगायत मुलुकका विभिन्न शहरमा आज गाईजात्रा पर्व मनाइएको छ । गाईजात्रा विशेष गरी नेवार समुदायले मनाउने पर्व हो । यस पर्वमा वर्र्षभरि दिवंगत भएका आफन्तको नाममा गाईको