१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आज ७०औं अन्तर्राष्ट्रिय भन्सार दिवस विविध कार्यक्रम गरेर मनाइँदै

काठमाडौं । आज ७० औं अन्तर्राष्ट्रिय भन्सार दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदै छ । प्रत्येक वर्षको जनवरी २६ का दिन सो दिवस विश्वभर मनाउने गरिन्छ । विश्व भन्सार संगठनको निर्णय

चितवनमा नवौं पोल्ट्री दिवस : बागमतीले आफ्नै ऐन बनाउने, दैनिक दुई अण्डा खान डाक्टरको सुझाव

कार्यक्रममा डा. भोजराज अधिकारीले दैनिक दुई वटा अण्डा प्रयोग गर्न सुझाव दिनुभयो । प्रोटिनका लागि कुखुराको मासु धेरै उत्तम हुने उहाँको भनाइ छ ।

अर्घाखाँचीमा २६ हजार विरुवा रोपियो

कार्यालयले टिमुर ११ हजार, तेजपात ८ हजार, चिउरी १६ सय, चाप १६ सय र अन्य डालेघाँसका विरुवा रोपेको डिभिजन वनका सहायक वन अधिकृत मोतीराम पौडेलले जानकारी दिनुभयो ।

विश्व क्यान्सर दिवसः विश्वमा प्रत्येक मिनेट १७ व्यक्तिको ज्यान लिँदै छ क्यान्सर

काठमाडौं, माघ २२ । विश्वमा सबैभन्दा घातक रोग मानिएको क्यान्सर अर्थात् अर्बुद रोगबाट प्रत्येक मिनेटमा १७ व्यक्तिको मृत्यु भइरहेको छ । विश्व क्यान्सर दिवस यस वर्ष पनि ‘म हुँ र

राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै, अझै बनेनन् गोर्खा भूकम्पले ध्वस्त बनाएका संरचना

काठमाडौं, माघ २ । माघ २ गते सँधै झै यस वर्ष पनि भूकम्प दिवस मनाइदैछ । मुलुकमा विभिन्न समयमा आएका भूकम्प र यसले पु¥याएको क्षतिको सम्झना तथा सुरक्षाका उपायहरुमाथि छलफल

विश्व टेलिभिजन दिवस मनाइँदै

काठमाडौं । आज(शनिबार) विश्व टेलिभिजन दिवस । सन् १९९६ डिसेम्बर १७ मा बसेको संयुक्त राष्ट्रसंघको महासभाले हरेक वर्ष नोभेम्बर २१ मा विश्वभर टेलिभिजन दिवस मनाउने निर्णय गरेअनुसार यो दिवस मनाउन

आज सामाजिक सेवा दिवस, विभिन्न कार्यक्रम गरी मनाईंदै

काठमाडौं । आज सामाजिक सेवा दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै छ । यस वर्षको ४१ औं सामाजिक सेवा दिवस सामाजिक रुपान्तरण र उद्यमशीलतालाई जोड दिएर मनाइने भएको छ । गैरसरकारी

पाकिस्तानले आज ७४ औं स्वतन्त्रता दिवस मनायो

काठमाडौं । पाकिस्तानले आफ्नो ७४ औं स्वतन्त्रता दिवस मनाएको छ । स्वतन्त्रता दिवसको अवसरमा काठमाडौंस्थित पाकिस्तानी दूतावासले आज आफ्नो परिसरमा झन्डात्तोलन गर्दै मनाएको हो । कार्यक्रममा नेपालका लागि पाकिस्तानी राजदूत