काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ४९ औं दीक्षान्तमा करिब साढेँ १२ हजार विद्यार्थी दीक्षित भएका छन् । ७३ हजार विद्यार्थीमध्ये दीक्षान्तमा १२ हजार ४ सय १५ विद्यार्थीमात्र सहभागी भएका हुन् ।
काठमाडौं, कात्तिक २० । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले ४६औँ दीक्षान्त समारोहमा भाग लिनका लागि विद्यार्थीसँग आवेदन माग गरेको छ । त्रिविले सूचना प्रकाशित गरी समारोहमा इच्छुक विद्यार्थीसँग आवेदन माग गरेको