१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


म्याग्दीमा पहिरोले पुरिएर दुईको मृत्यु, तीन बेपत्ता

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–२ रुमको गाजा तामेङमा पहिरोले तीन घर पुरिँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । गयराती घरमाथिबाट खसेको पहिरोले तीन घर

काठमाडौंको शंखरापुर र सानोभर्‍याङमा सवारी दुर्घटनामा दुईको मृत्यु

काठमाडौं । काठमाडौंका शंखरापुर र सानोभर्‍याङमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । काठमाडौंको शंखरापुर नगरपालिका–९ खुलालटारमा बुधबार राति मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा चालकको मृत्यु भएको छ ।

दाङमा मोटरसाइकल र साइकल ठोक्किँदा दुईको मृत्यु, दुई घाइते

काठमाडौं । दाङमा बिहीबार राति पौने नौ बजे एउटा मोटरसाइकलले दुई वटा साइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । घोराहीबाट सौंडियार

कञ्चनपुर र झापामा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुईको मृत्यु, एक घाइते

काठमाडौं । कञ्चनपुर र झापामा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । कञ्चनपुरको बेलौरी नगरपालिका–५ भकुण्डामा बुधबार बेलुकी गाडासँग मोटरसाइकल ठोक्किँदा

भक्तपुरको आर्दशचोकमा मोटरसाइकल र ट्रिपर आपसमा ठोक्किँदा दुईको मृत्यु

भक्तपुर । सुर्यबिनायक नगरपालिका–८ आर्दशचोक नजिकै बिहीबार बिहान सवा २ बजे मोटरसाइकल र ट्रिपर आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । सुर्यविनायकबाट जगाती तर्फ जाँदै गरेको बा ८९ प

सेफ्टी ट्यांकी सफा गर्ने क्रममा दुईको मृत्यु

काठमाडौं । चितवनको भरतपुरमा सेफ्टी ट्यांकी सफा गर्ने क्रममा दुई जनाको मृत्यु भएको छ । बुधबार साँझ भरतपुर महानगरपालिका–१९ तमुटोल निवासी राम प्यारी गुरुङको घरमा रहेको सेफ्टी ट्यांकी सफा गर्ने

संखुवासभामा पहिरोमा पुरिएर दुईको मृत्यु

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका–१ मा सुख्खा पहिरोमा पुरिएर दुई जना मजदुरको मृत्यु भएको छ । जिल्लाको नुनढाकी सडकखण्ड निर्माणका क्रममा माथिबाट पहिरो खस्दा सडकमा पर्खाल लगाउँदै गरेका कामदार रामकुमार

झापामा बसको ठक्करबाट प्रहरी जवानसहित दुईको मृत्यु

झापा । झापाको शिवसताक्षी नगरपालिकास्थित धरमपुरमा बसको ठक्करबाट प्रहरी जवान सहित दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी जवान प्रकाश राई र भोजपुरको

बाढीले बगाउँदा तीनको मृत्यु, एक बेपता

उदयपुर/झापा/सुनसरी । निरन्तर वर्षासँगै आएको बाढीले बगाउँदा उदयपुरमा एक जनाको मृत्यु भएको छ । त्रियुगा नगरपालिका–९ गैरुन बस्ने बर्ष ६० का मानन चौधरीलाई त्रियुगा नदी तर्ने क्रममा बगाएको उदयपुर प्रहरीले