६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


जुम्लामा पहिरोमा पुरिएर एकै परिवारका ५ को मृत्यु, दुई बेपत्ता

काठमाडौं । जुम्लाको कनकासुन्दरी गाउँपालिका–५ मा पहिरोमा पुरिएर एकै परिवारका ५ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता छन् । यस्तै, दुई जनाको घाइते अवस्थामा उद्धार गरिएको छ ।

मेलम्चीको सुरुङ फुट्दा बाढी आएर दुई बेपत्ता

सिन्धुपाल्चोक । मेलम्ची खानेपानीको काठमाडौं पानी पठाउने सुरुङको गेट फुट्दा आएको बाढीले दुई जना मानिस र एक गाडी बगाएको छ । सुरुङ फुटेर पानी फर्कदा सवारी चालक राधाकृष्ण थापामगर र