६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


भलिबल संघ र केल्मीबीच सम्झौता, संघले के–के पाउने ?

काठमाडौं । नेपाल भलिबल संघ र स्पेनिस खेल पोशाक निर्माता कम्पनी केल्मीबीच प्रायोजन सम्झौता भएको छ । नेपाल भलिबल संघले सोमबार केल्मी नेपालसँग प्रायोजन सम्झौतामा हस्ताक्षर गरेको हो । संघका