१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


दुर्गमका विमानस्थलमा जहाज उडानमा लगाएको रोक हट्यो

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले दुर्गम भेगका विमानस्थलमा अपरान्ह १२ बजेपछि जहाज उडानमा लगाएको रोक हटाएको छ । अब प्राधिकरणले तोकेको समयभन्दा अतिरिक्त उडान गर्नुपर्दा चालक दलले लिखित घोषणा