एजेन्सी । कम्बोडियामा विद्यार्थी बोकेको डुंगा दुर्घटना हुँदा ८ बालबालिकाको मृत्यु भएको छ । कम्बोडियाको दक्षिणपूर्वी कान्डल प्रान्तको मेकोङ नदीमा डुंगा दुर्घटना भएको हो । घटनामा ३ बालबालिका बेपत्ता भएका
बाँके । जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बाँकेको राप्तीसोनारी गाँउपालिका–२ झुरीखोलामा आज बिहान जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको हो । दुर्घटनामा जिपमा सवार ३ जना
झापा । कनकाई नगरपालिका– ३ मा आज भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को २५ प ४६५१ नम्बरको मोटरसाईकल अनियन्त्रित भई सडक किनारमा
एजेन्सी । भारतीय अभिनेत्री अनु अग्रवालको दुर्घटनामा परेर जीवन नै बदलिएको छ । अनुले फिल्म आशिकीमा काम गरेर एकाएक चर्चा कमाएकी थिइन् । तर, केही वर्षपछि उनले आफूलाई फिल्मबाट टाढा
दाङ । दाङमा बस दुर्घटना हुँदा ४२ जना घाइते भएका छन् । घाेराहीबाट लमहीतर्फ जाँदै गरेको रा १ ख १८ ४५ नम्बरको बस घोराही उपमहानगरपालिका–३ चौपट्टामा दुर्घटना भएकाे हाे ।
सल्यान । सल्यानमा गत मङ्गलबार भएको सवारी दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका तिलक ओलीको उपचारका क्रममा मृत्यु भएको छ । उहाँको मृत्युसँगै त्यो दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या नौ पुगेको
कर्णाली । कर्णाली प्रदेशमा प्रत्येक वर्षको चाडपर्वका बेला सवारी दुर्घटना बढेको देखिएको छ । चाडपर्व लक्षित सुरक्षा योजना बनाइए पनि त्यसको कार्यान्वयन नहुँदा दुर्घटना बढेको हो । विशेषगरी क्षमताभन्दा धेरै
दाङ । सल्यानमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार राप्ती राजमार्ग अन्तर्गत कपुरकोट गाउँपालिका-३ मुलपानीमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो
काठमाडौं । देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका जुरिखेतमा यात्रु बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको हो । काठमाडौंबाट हेटौंडाका
हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका जुरिखेतमा यात्रु मिनिबस दुर्घटना हुँदा मृतककाे संख्या ७ पुगेकाे छ । काठमाडौंबाट हेटौंडाका लागि छुटेको ना ३ ख ७८५८ नम्बरको बस भीमफेदीको आरोलोमा सडकबाट तल