१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कांग्रेसको मतगणना जारी, देउवाको अग्रता कायमै (अपडेट)

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत हिजो भएको मतदानको मतगणना जारी छ । आज विहान ४ बजेदेखि शुरु भएको सभापति पदको मत गणनामा शेरबहादुर देउवाले अग्रता लिनुभएको छ