कांग्रेसले भोलि बिहान बोलाउने पदाधिकारी बैठकमा आसन्न १४ औं महाधिवेशनका लागि साउन १२ गतेदेखि सुरु गर्ने भनिएको पार्टीको तल्लो तहको अधिवेशन सार्ने गरी मिति तय गर्ने पनि जनाएको छ ।
नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री देउवाले औद्योगिक विकासका लागि निजी क्षेत्रले लगानी वृद्धि गर्नुपर्ने भन्दै त्यसको सहजीकरणका लागि आफू तयार रहेको बताउनुभयो ।
यस्तै, सरकारले भारतसँगको उडान संख्या थप गर्दै हप्तामा तीनपटक आवतजावतको व्यवस्था गरेको छ । कोभिड महामारीका कारण यसअघि भारतका हप्तामा एउटा उडान मात्र हुने गरेको थियो ।
काठमाडौं । नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली पक्ष र वरिष्ठ नेता माधव नेपाल समूहको छुट्टाछुट्टै बैठक बसिरहेको छ । ओली पक्षका नेताहरुको स्थायी कमिटी बैठक च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा
बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबमा भएको भेटमा नेपाल र इजरायलबीचको सम्बन्ध र कोभिड–१९ को सन्दर्भमा एकजुटताको विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयकी सहसचिव एवं प्रवक्ता सेवा लम्सालले जानकारी दिनुभयो ।
छलफलमा समसामयिक राजनीतिक विषय र मन्त्रिपरिषद् विस्तारका सम्बन्धमा छलफल भएको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ ।
सर्वोच्च अदालतको परमादेश कार्यान्वयन गर्दै राष्ट्रपति भण्डारीले नयाँ प्रधानमन्त्री नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको हो । नवनियुक्त प्रधानमन्त्रीको शपथको तयारी भैरहेको पनि कार्यालयले जनाएको छ ।
अधिवक्ता भोजराज आचार्यले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सांसद्को हस्ताक्षर र एमालेको ब्रान्ड र ट्रेडमार्क ‘सूर्य’ चिह्नको बौद्धिक चोरी गरेको जिकीर गर्नुभयो ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले जसपाका नेताहरुलाई ओलीले लिने विश्वासकाे मतका बारेमा तथस्ट रहन सुझाव दिनु भएको छ । प्रधानमन्त्री ओलीले भोलि संसदमा लिने विश्वासको मत लिने
काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारीको बैठक आज बस्दैछ । पार्टी सभापति शेरबहादुर देउवा निवास बढानिलकण्ठमा दिउँसो २ बजे बैठक बस्न लागेको छ । बैठकमा राष्ट्रपतिद्वारा बैशाख २७ गते प्रतिनिधिसभाको बैठक