१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


विनिमय सञ्चिति : गतवर्ष र यसवर्षमा के फरक ?

आर्थिक बर्ष २०७८/७९ को आठ महिनाको आयातलाई आधार मान्दा नेपाल राष्ट्र बैंकसंग विदेशी विनिमय सञ्चिति लगभग ७ महिनाको वस्तु र सात महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने जनाएको

लम्बियो कोप–२६, गरिब देशलाई दिइने वित्तीय सहायतासम्बन्धी वार्तामा सहमति जुटेन

कोइला तथा अरु खनिज इन्धनबाट स्वच्छ ऊर्जामा जानका लागि दिइने सहुलियत तथा जलवायु परिवर्तनसँग जुझ्नका लागि गरिब देशलाई दिइने वित्तीय सहायतासम्बन्धी वार्तामा सहमति जुट्न सकेको छैन ।

राजनीति गलत दिशामा गयो, प्रतिवादमा उत्रनुस्– मन्त्री पोख्रेल

निर्वाचित सरकारले निश्चित समयावधि पनि लिएर आएको भन्दै त्यसअघि नै सरकार ढाल्ने प्रयास भए मुलुक र जनताका लागि ठूलो दूर्भाग्य हुने बताउनुभयो ।

प्रचण्ड र माधव नेपाललाई होला, देशलाई संकट परेको छैन– प्रधानमन्त्री ओली

मंगलबार काठमाडौंमा भएको रिपोर्टर्स क्लबको २३ औं वार्षिकोत्सव कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले व्यक्तिगत रुपमा संकट परेकोलाई देशमा संकट पर्यो भन्न नहुने धारणा राख्नुभयो ।

यी हुन् महिलाको लागि सुरक्षित १० देश

महिलालाई घरबाट एक्लै निस्कनसमेत सुरक्षित नभएको अवस्थामा केही यस्ता देशहरु पनि छन्, जहाँ महिला कुनै डर त्रासविना यात्रा गर्न सक्छन् ।

देउवा र दाहालसँग ओलीको तुलना गर्दै मिश्रले भने, ‘नेतृत्वसँगै नियति फेर्नुपर्छ’

काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले नेतृत्वसँगै नियति फेर्नुपर्ने टिप्पणी गर्नुभएको छ । प्रतिनिसभा पुनर्स्थापनासँगै नयाँ सरकार बन्ने चर्चा चलेको समयमा अध्यक्ष मिश्रले नियति नफेरिएसम्म नेपाली राजनीति एउटै

प्रधानमन्त्री ओलीले दिउँसो ३ बजे देशवासीलाई सम्बोधन गर्ने

काठमाडौं, पुष ६ । प्रधानमन्त्री केपी ओलीले आज दिउँसो देशवासीलाई सम्बोधन गर्दै हुनुहुन्छ । संसद विघटनपछिको परिस्थितिबारे जानकारी गराउन प्रधानमन्त्री ओलीले आज दिउँसो ३ बजे सम्बोधन गर्न लाग्नुभएको उहाँका प्रेस

देशभर चिसो बढ्यो, काठमाडौं उपत्यकामा शनिबार विहानको तापक्रम २ डिग्री

काठमाडौं, पुष ४ । देशभर चिसो बढेको छ । उत्तर–पश्चिमी वायुको प्रभाव बढ्दा चिसो बढेको हो ।आज बिहान काठमाडौंको न्यूनतम तापक्रम २ डिग्री सेल्सियस मापन गरिएको छ । काठमाडौंको यसवर्ष

फुट र विभाजन देश र जनतालाई धोका, पार्टीप्रति गद्दारी हुने कुकर्ममा नलाग्न भीम रावलको चेतावनी

काठमाडौं, मंसिर ३ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले पार्टी फुटका पक्षमा लाग्नेहरुलाई चेतावनी दिनुभएको छ । स्थायी कमिटी सदस्य एवं पूर्व उपप्रधानमन्त्री रावलले पार्टीभित्र देखिएका

३० मिनेटमै कोरोना परीक्षणको नतिजा दिने प्रविधि १३३ देशमा विस्तार हुँदै

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले केही मिनेटभित्रै कोभिड–१९ पत्ता लगाउने एउटा परीक्षण प्रविधि विस्तार गर्ने जनाएको छ । बीबीसीले अनुवाद गरेको एक समाचार अनुसार न्यून र मध्यम आय