१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एक हत्या आरोपी कोरोना संक्रमितबाट नौं जना प्रहरीमा संक्रमण फैलियो

काठमाडौं । पछिल्लो समय थुनुवाका कारण पनि प्रहरीमा संक्रमणको जोखिम बढ्दै गएको छ । यस्तै एक घटनामा एक हत्या आरोपी संक्रमितबाट उसको पक्राउमा संलग्न प्रहरी टोलीका सबै सदस्यमा संक्रमण देखिएको