काठमाडौं । एसएस फाउण्डेशनले दोलखा जिल्लाका ८ वटा विद्यालयका विद्यार्थीहरुलाई झोला वितरण गरेको छ । बुधबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै फाउण्डेशनले २१ सय झोला विभिन्न सामुदायिक विद्यालयहरुलाई हस्तान्तरण गरेको
दोलखा । केही दिन अघि परेको हिउँदे झरी र हिमपातका कारण दोलखा जिल्लामा चिसोका विरामी बढेका छन् । जिल्लाका अस्पतालहरूमा बिरामीको चाप बढेको छ । एक साताअघि कालिञ्चोक, शैलुङ, खावा, खरिढुङ्गालगायत
काठमाडौं, मंसिर १० । दोलखाको धर्मिक तथा पर्यटकीय स्थल कालिञ्चोकमा यस वर्ष पहिलो हिमपात भएको छ । हिमपातपछि सो क्षेत्रका होटल व्यवसायी हर्षित भएका छन् । लामो समयको कोरोनाका कारण
काठमाडौं, असोज २६ । काठमाडौंबाट दोलखाको चरिकोट जाँदै गरेको बस दुर्घटना भएको छ । लामोसाँघु जिरी सडकखण्डको सात किलोमा मंगलबार दुर्घटना हुँदा बसमा सवार २० जना घाइते भएको प्रहरीले जनाएको
त्यस्तै एसोसिएसनले दोलखा जिल्लाकै स्वास्थ्य चौकीहरूलाई अक्सिजन कन्सनट्रेटर पनि प्रदान गरेको छ । यसअघि कुनै पनि प्रकारका सहयोग प्राप्त नगरेका तथा कन्सनट्रेटर नभएका स्वास्थ्यचौकीहरूलाई कन्सनट्रेटर प्रदान गरिने पनि जनाइएको छ
दोलखा । जिल्ला प्रशासन कार्यालय दोलखाले कुनै पनि समयमा तामाकोसी नदीमा बाढी आउनसक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ । हिजो राति एक सूचना जारी गरेर प्रशासन कार्यालयले नेपाल चीन
मन्दिरका पुजारी काशीनारायण श्रेष्ठका अनुसार १२ बजेपछि गरिने छक्काल पूजा गर्न लाग्दै गर्दा शिलाको शिरको दाहिने भागबाट पसिना आएको र केहीबेरपछि शिलाको बीच भागबाट पसिना आएको हो ।
सञ्जिव कार्की निष्ठा, सरलता, संघर्ष र समर्पणका प्रतीक देवी न्यौपानेलाई दैवले क्रूरतम मृत्यु , बीभत्स हर्कत गरेर रोजायो । श्रम गरेर खानुपर्छ, आफूले सकेको काम गर्नु शरीर मन क्रियाशील राख्नुपर्छ
काठमाडौं/दोलखा । दोलखामा गएराति सवारीसाधन दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोकको तातोपानी नुहाएर दोलखाको गौरीशंकर गाउँपालिका जाँदै गरेको बोलेरो विगु गाउँपालिकाको लादुकमा दुर्घटना हुँदा चार जनाको मृत्यु
काठमाडौं, माघ १ । बिहीबार दोलखामा साँझ भूकम्प गएको छ । दोलखाको जुगुमा केन्द्रबिन्दू बनाएर साँझ ५ बजेर २५ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्राविधिक राजश बर्माले जानकारी