६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


नेपाल र क्यानाडाबीचको दोस्रो खेल आज

काठमाडौं । क्यानाडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज घरेलु टोलीसँग प्रतिस्पर्धा गर्दैछ । दोस्रो एकदिवसीय अन्तर्गत नेपालले बुधबार क्यानाडाको सामना गर्न लागेको हो । किङ सिटी स्टेडियममा हुने